७ बैशाख २०८३, सोमबार | April 20, 2026

अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई हरायो

काठमाडौं । सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे । इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र…