बुटवल । बुटवलमा आजबाट सुरु भएको चौथो बुलवल लन टेनिस प्रतियोगिताको तेस्रो खेलमा वोमन्स सिगलतर्फ ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–०, ७–६ तथा अर्को खेलमा मायाङका राणाले सर्वानी श्रेष्ठलाई ३–६, ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लसमा बुटवलका गोपाल ज्ञवाली, पोखराका राजन पौडेल, बुटवलका रामु बिक विजयी भएका छन…