१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आईपीएल २०२० : हैदराबादद्वारा दिल्लीमाथि ८८ रनको शानदार जित

काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा सनराइजर्स हैदराबाद विजयी भएको छ । मंगलबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो । प्लेअफमा पुग्नलाई जित्नै पर्ने दवामा रहेको हैदराबादले दिल्लीमाथि जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ भने दिल्लीले अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ…