काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको समूह चरणको खेलमा आयोजक समेत रहेको ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे । खेलको १२ औं…