२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

युरोकप फुटबल : चेक गणतन्त्रलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

काठमाडाैं । डेनमार्क युराेकप २०२० काे सेमिफाइनलमा प्रवेश गरेकाे छ । शनिबार अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा भएकाे तेस्राे क्वारटरफाइनलमा चेक गणतन्त्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम चारमा पुगेकाे हाे । खेलकाे सुरुवातीदेखि नै बल पाेसेसनमा पकड राख्दै आक्रमण बुनेकाे डेनमार्कले पाँचाै मिनेटमा अग्रता लिएकाे थियाे । जेकब ब्रून लार्सनको कर्नरमा थोमस डिलेनीकाे हेडर…