काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ । ब्राजिलको रियो डे जेनेरोमा सम्पन्न दक्षिणी समूहको अन्तिम खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले पाराग्वेलाई पराजित गरेको हो । उरुग्वेका लागि स्ट्राइकर एडिनसन काभानीले खेलको २१ औं मिनेटमा गोल गरे । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका…