बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने उदेश्यसहित रुपन्देहीको सेमलारमा प्रथम सेमलार यु-१६ स्कुल लेभल बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार भएको यु-१६ स्कुल लेभलतर्फको प्रतियोगितामा न्यु होराईजनका सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडी विजयी भएका छन । निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा न्यु…