२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा राजकुमार श्रेष्ठ पुनः चयन

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा राजकुमार श्रेष्ठ पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो । संघको उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा आशिष श्रेष्ठ, कोषाध्यक्षमा उत्तम गुरुङ्ग निर्वाचित भएको निर्वाचन समितिका संयोजक सितुप्रसाद श्रेष्ठले बताए । यस्तै सदस्यमा सुरज…