काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन भत्किएपनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट यथाशीघ्र अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निस्कर्ष निकालेको हो। बैठकपछि बाहिरिँदै केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले…