४ पुस २०८२, शुक्रबार | December 20, 2025

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई सहभागी गराएरै मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका मन्त्रीलाई सहभागी गराउँदै मन्त्रिपरिषदको बैठक संचालन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा घुस डिल प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । उनले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न चौतर्फी माग उठेको भएपनि प्रधानमन्त्री…