काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले जारी गरेको घोषणा पत्रमा जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद भएको उल्लेख गरिएको छ । ‘संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थापना जसपाको मूल अभिष्ट भएको घोषणापत्रमा लेखिएको छ । जसपाले घोषणापत्रमा स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरूस्त बनाइने प्रतिबद्धता व्यक्त…