काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त रहेको तरुण दल र नेविसंघको केन्द्रीय अध्यक्ष नियक्त गरेका छन् । सभापति देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था तरुण दलको केन्द्रीय अध्यक्षमा विद्धान गुरुङ र नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । कांग्रेसका सभापति शेरबहादुर…