२० बैशाख २०८१, बिहिबार | May 2, 2024

श्रमजीवि जनताको पक्षमा राहत प्याकेज ल्याऊ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवि जनताको पक्षमा राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अध्यक्ष प्रचण्डले सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले श्रमजीविको पक्षमा राहत प्याकेज निर्माण गर्न आफ्नै पार्टीको सरकारसँग आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन…