१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रधानन्यायाधीस जबराको पत्रकार सम्मेलन : विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । आफु विरुद्ध सहकर्मी न्यायाधीसहरुसहित नेपाल बार एशोसिएसन र न्याय सम्बद्ध सबै संस्थाहरु आन्दोलनमा रहेकै बेलामा प्रधानन्यायाधीस जबराले सर्वोच्च अदालतभित्र पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सर्वोच्चका प्रवक्तामार्फत आफ्नो प्रेस विज्ञप्ति पढाएका जबराले आफुमाथि अनर्गल र झुठ्ठा आरोप लगाइएको…