१ पुस २०८२, मंगलबार | December 16, 2025

विप्लव पनि ढिलोचाँडो माओवादी केन्द्रमा आउनुहुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले नेकपा महासचिव ‘विप्लव’ छिट्टै माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताए । “एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, छिट्टै विप्लवजीहरुलाई पनि यहाँ हात मिलाउने, अंकमाल…