६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रधानमन्त्रीको सम्बोधन : महामारीको समयमा कृषि क्षेत्रको अहम् भूमिका (पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीका कारण थपिन सक्ने गरिबी र बेरोजगारीलाई समाधान गर्न कृषि क्षेत्रको अहम् भूमिका हुने बताउनुभएको छ । आज राष्ट्रबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठूलो मात्रामा आधुनिक यन्त्र र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि उत्पादनको कार्य अपेक्षित मात्रामा हुन नसक्नु मुख्य कमजोरी रहेको बताउनुभयो । उहांले मेहनत तथा लगानी…