काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यस अघि बनाएको मापदण्ड परिवर्तन गरेको छ । एमालले महाधिवेशन प्रतिनिधि सम्बन्धी मापदण्ड परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ । एमालेको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाका बारेमा यसअघि नै अन्तर पार्टी निर्देशन (अपानि–१३) जारी गरेको भएपनि त्यसमा रहेका मापदण्डमा कार्यकर्तामा भ्रम सिर्जना भएको…