काठमाडौँ । नेपाली कांग्रेसले सदस्यता बिवादका कारण अधिवेशन गर्न बाँकी रहेको १३ जिल्लाको अधिवेशनको तयारी अगाडि बढाएको छ । क्रियाशील सदस्य विवादको कारण महाधिवेशन हुन नसेको १३ जिल्लामा कांग्रेसले छठलगतै वडा अधिवेशन गर्ने तयारी गरेको हो । क्रियाशिल सदस्यता बिवादकै कारण कांग्रेसको प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन भएको छैन…