४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्न आवश्यक छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् । माओवादी केन्द्रको रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्नका लागि माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको…