४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेको ६ हजार बढी वडा कमिटीको प्रथम अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले आज एकै दिनमा देशभरि ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । मुलुकभर रहेका ६ हजार ७४३ वडा मध्य ६ हजार बढी वडामा आजै अधिवेशन सम्पन्न भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दाबी गरेका हुन् । तामाङले बाढी, पहिरोका कारण केही जिल्लाका वडाहरुमा भने अधिवेशन रोकिएको उनले बताए…