४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेको विधानले पायो अन्तिम रुप, १० हजार प्रति छापिँदै, कार्यकर्ताले ४५ रुपैयाँ तिरेर किन्नुपर्ने (विधानको पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधानलाई अन्तिम रुप दिएको छ । पार्टीको हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएको हो । अन्तिमरुप दिईएको बिधान प्रकाशन गर्न छापाखानामा पठाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए । १० हजार प्रति प्रकाशन गरिने विधान कार्यकर्ताहरुले ४५…