५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेशसभामा निर्मलाले खाइन् प्रदेशसभा सदस्यको सपथ

बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरि भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छिन् । लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बीच प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए । पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डे जसपाको कारवाही पछि रिक्त भएको सदस्यमा जसपाले मुडवरी…