६ पुस २०८२, आइतबार | December 22, 2025

सरकारको साझा न्यूनतम कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले गठन गरेको संयुक्त कार्यदलले सरकार संचालनको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको शनिबार बसेको बैठकले सरकार सञ्चालनका लागि तयार गरिएको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने निर्णय गरे अनुसार आज एक कार्यक्रम गरेर सार्वजनिक गरिने भएको हो । आज (आइतबार) अपरान्ह…