काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज फेरि बस्दै छ । मंगलबार बसेको कार्यदलको बैठकले साझा कार्यक्रमका विषयमा छलफल गरेको थियो । आज साझा कार्यक्रमलाई अन्तिमरूप दिन प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने लागेको हो । आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष…