काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु झण्डै नौं लाख रहेका छन् । कांग्रेसले विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यबाहेक लाख ५२ हजार ७ सय ११ जना रहेको जनाएको छ । १४औं महाधिवेशनका लागि कांग्रेसले झण्डै ९ लाख क्रियाशील सदस्यता वितरण र रिन्यू गरेको हो । विवादित समितिको क्रियाशिल सदस्यता विवाद समाधान…