काठमाडौं । सरकारले ७ वटै प्रदेशको प्रदेश प्रमुखहरु परिवर्तन गर्ने अभ्यास शुरु गरेको छ । सत्ता पक्षीय गठबन्धनको सुझाव र प्रदेशका सत्ता पक्षीय पार्टीहरुको मागलाई ध्यानमा राख्दै प्रदेशका प्रमुख परिवर्तन गर्ने तयारी गरेको सत्ता निकट उच्च स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सत्तारुढ गठबन्धन भित्र दलगत भागवण्डा समेत मिलिसकेको र सम्भवत आज बस्ने मन्त्रिपरिषदको…