काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार डिल्लीबजार जेलबाट निर्वाचन आयोगमा उपस्थित भएका चौधरीले आफु पार्टी विवादमा तटस्थ बसेका हुन् । चौधरीले आयोग पुगेपछि केहीबेर नेताहरुसँग छलफल गरेका थिए । चौधरीले आफु मुल पार्टीमा रहेको बताउँदै जसपा कार्यकर्ताको हैसियतमा तटस्थ बसेकोे बताएका छन् ।…