७ पुस २०८२, सोमबार | December 22, 2025

माधव नेपालहरूलाई आम माफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालहरूलाई आम माफी दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमा बाटो बिराएकाहरुलाई आममाफी दिने घोषणा गरेका हुन् । ओलीले भने, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर…