५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यअसघ ‘कानूनबमोजिम बाहेक’ भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले आज पाठकका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आज अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो…