काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी खारेज गराउन केही तत्व लागिपरेको भन्दै आपत्ति जनाएको छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले आज विज्ञप्ति प्रकाशित गर्दै पार्टीसँग कुनै सरोकारै नभएका अनैतिक लालची, अवसरवादी तत्वले पार्टी खारेजको माग गर्ने दुस्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । ढकालले उनीहरुले दल दर्ता खारेज गर्ने कुनियत देखाएको भन्दै…