काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नाम जोडेर समाचार बनाईएको प्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिरहेको बताएका छन् । एमालेको दोस्रो पुस्ता अन्तर्गन विष्ट…