काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको बहुमत जुटाएर अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर सहित ४ जनालाई स्पष्टीकरण सोध्नृ निर्णय गराएको पर्सिपल्ट महन्त ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका छन् । मंगरबार अवेर यादवलाई ७ बुँदे प्रश्नहरु गर्दै ठाकुरले स्पष्टीकरण पठाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय…