काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न इन्कार गर्दै 'त्यो पर्देन' भनेर लिएको सपथ विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाइ हुने भएको छ। प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने तथा पुनः सपथ नहुँदा सम्म प्रधानमन्त्री ओलीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र…