११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

माधव नेपालको पार्टीको नामबाट ‘एमाले’ हट्यो, नेकपा एकीकृत समाजवादी रहने

काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एमाले समाजवादीले पार्टीको प्रस्तावित नाम परिवर्तन गर्नुपर्ने भएको छ । सरकारले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालको नेतृत्वमा एमाले समाजवादी नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवदेन दिएपनि नेकपा एमालेसँग मिल्ने भएपछि नाम परिवर्तन गर्नुपरेको हो । गत २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार…