३ पुस २०८२, बिहिबार | December 18, 2025

शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजन रोक्न सकिएन : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सन्तुलन आफूहरुको पक्ष नहुँदा पार्टी विभाजन रोक्न नसकिएको बताएका छन् । १५० औं लेनिन जयन्ती एवं ७१औं नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजित बनेको बताएका हुन् । प्रचण्डले भने, ‘अहिले शक्ति…