बुटवल । नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने स्पष्ट पारेको छ । मुख्यमन्त्री केसीले विश्वासको मत लिएपछि खबरकुरासँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले अवैधानिक सरकारलाई मान्यता दिन नसकिने बताएका हुन् । ढकालले संसदमा आज नाटक देखाइएको बताउँदै यस्तो सरकारलाई मान्यता दिने प्रश्नै नआउने बताए । उनले भने,…