१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रिय सभामा दीनानाथ शर्मा चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन । माआवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । यसैगरी बैठकले राष्ट्रिय सभा दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । यसअघि साविकको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पनि शर्मा राष्ट्रिय…