१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदमा आज देखिँदैछ दुर्लभ दृश्य, जुन यसअघि कहिल्यै देखिएन

काठमाडौं । दुई तिहाई नजिकको समर्थन प्राप्त सरकारले पाँचवर्षका लागि निर्वाचित प्रतिनिधिसभालाई सनकका भरमा विघटन गरेपछि सुरुभएको नेपालको राजनीतिक तरङ्ग नयाँ मोडमा प्रवेश गरेको छ । नेपालको राजनीतिक इतिहासमा अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले संसदप्रति विश्वास नभएकै कारण गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेका थिए । आफ्नो पार्टीभित्र आफु अनुकुलको अवस्था नभएपछि ओलीले…