१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाले निर्वाचन आयोगलाई पुनः बुझायो ५ पन्ने पत्र, अविलम्ब विवाद निरुपण गर्न माग

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगसमक्ष पुनः आधिकारिकताको माग गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार आयोग पुगेर अलिबलम्ब आधिकारिकताको विवाद निरुपण गर्न आग्रह गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पाँच पृष्ठ लामो पत्र आयोगलाई बुझाउँदै आफुहरु नै आधिकारिकत नेकपा भएको दाबी…