१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रकाण्डको नेतृत्वमा विप्लव नेकपाको वार्ता टोली गठन

काठमाडौं । सरकारले वार्ता टोली गठन गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली बनाएको छ । विप्लव नेकपाले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको हो । विश्वकर्मासहित दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको नेकपाले जनाएको छ । नेकपाले सरकारसँग वार्ताका लागि सहज वातावरण बनाउन आग्रह गरिरहेको…