१ पुस २०८२, मंगलबार | December 16, 2025

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड-नेपाल पक्ष निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए । कुनैबेला स्थायी कमिटी बैठकमा ४०…