२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सबै कम्युनिष्ट तागत मिलेर आएपनि कांग्रेसले जित्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा काग्रेसले जित्नैपर्ने बताएका छन् । शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले आसन्न १४औं महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु मिलेर आएपनि जित्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् । थापाले कम्युनिष्टहरु विरुद्ध जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताए । नेता थापाले भने, ‘कांग्रेस अर्काले…