काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पदाधिकारी बैठक अघि सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरुसँग छुट्टै छलफल गरेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा भएको छलफलका क्रममा देउवाले नेकपाका दुवै पक्षबाट मिलेर अघि बढ्ने प्रस्ताव आएको बताएका छन् । सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि बदलिएको…