१ पुस २०८२, मंगलबार | December 17, 2025

सर्वोच्चको फैसलाले ओली पक्षमा सन्नटा, शंकर पोखरेल भन्छन्, ‘अस्थिरताको खेल सुरू भयो’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा सन्नाटा छाएक‍ो छ । फैसलाबारे ओली नेकपाल  औपचारिक प्रतिक्रिया दिएको छैन । तर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले भने सर्वोच्चको फैसलाले देशमा झन बढी  अस्थिरता निम्तिने जिकिर गरेकाछन् । सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै पोखरेलले भनेका छन्, 'सर्वोच्चको फैसलाबाट सुरु हुने…