२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभा बैठक अवरोध नगर्न सभामुख सापकोटाको आग्रह, अर्को बैठक असोज १४ गते

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन् । सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई सभामुख सापकोटाले आफू विरुद्ध लगाइएको मुद्धा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्धाहमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण…