काठमाडौं । संसद विघटन विरुद्ध परेको रिटका पक्षमा ३ सय बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाए पनि ७० जना कानुन व्यवसायीले बहस गरेपछि सकिएको संसद विघटन प्रकरण अन्तर्गत आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार पक्षबाट बहस शुरु हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदकहरु तर्फको बहस हिजो सकिए पछि आजबाट सरकार पक्षका अधिवक्ताहरुले…