२ पुस २०८२, बुधबार | December 18, 2025

प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश २ को संसदीय दलबाट मण्डल हटाइए, नयाँ नेतामा महतो चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेता परिवर्तन गरेको छ । प्रचण्ड-नेपाल पक्षले संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएर सो ठाउँमा शत्रुधन महतोलाई चयन गरेको छ । मण्डल ओली पक्षीय सांसद हुन् । मण्डल ओली पक्षको प्रदेश २ का इन्चार्ज समेत हुन्। यसअघि प्रचण्ड-नेपाल पक्षले मण्डल विरुद्ध अविश्वासको…