काठमाडौं । राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त एक पदको उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज हुँदेछ । राष्ट्रिय सभामा निर्वाचित हुन छुट्याइएको अन्य समुह अन्तर्गत हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ । २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका गृहमन्त्री समेत रहेका रामबहादुर थापाले दल त्याग…