२ पुस २०८२, बुधबार | December 17, 2025

दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशबासीलाई सम्बोधन गर्नेभएका छन् । आइतबार प्रतिनिधिसभा विघटन गरेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रष्ट पार्न देशवासीलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा ओलीले संसद विघटन र नयाँ निर्वाचन किन गर्नुपर्यो भन्नेबारे जानकारी गराउनेछन् । प्रधानमन्त्रीको सम्बोधन दिउँसो ३ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट…