२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

कांग्रेसको वडा अधिवेशन स्थगित, अन्य अधिवेशन समेत प्रभावित हुने

काठमाडौं । नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगित गरेको छ। शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको हो । साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो। वडा अधिवेशन स्थगित भएसँगै यसले अन्य सबै तहका अधिवेशनलाई समेत प्रभावित पार्ने देखिएको छ । क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन…